Posts

Showing posts from December, 2017

मेस्सि एउटा तारा 💕

Image

अचेलकाे प्रेम

Image
अचेलकाे प्रेम सुन्दा अचम्म लाग्ला यहाँ यस्तै छ 😬😬😬 १ किलो खसिको मासु भन्दा तरुनिको जवानी सस्तो छ 😬😡 गल्ली गल्ली मा प्रेमको नाउमा देह ब्यापार भैराछ!!😒😒 साचो माया गर्नी यहाँ हरपल रोइ रा छ्!!😵😵 शरिर सँग प्रेम गर्नि माहान भै रा छ !!😎😎 लभ परेको २ दिन भा छैन बिस्तारा ताती हाल्छ😂😂 २ दिन भाछैन डेट गाको केटीले अर्को केटा साटी हाल्छ्😖😖 केटा नि के कम अर्को केटी आटी हाल्छ् चाहे बिहे होस उस्को गर्या छैन भन्दै धाटी हाल्छ 😃😃 पर्देश गाको बुदो बुदी यता केटा राखी हाल्छ् केटा नि के कम घर बुदी हुँदा हुँदै अर्को रख्याल पाली हाल्छ ठुलो ठुलो गफ हाली हाल्छ 😡😡 माया हो कि देह ब्यापार 😵🤔 कोहिलाई फालाफाल कोहिलाई हाहाकार के गर्नु यस्तै छ यहाँको चलन सरकार 😎😎 #तिलु
Image
म भित्रकाे म

मेरा भगवान ।

Image
मेरा भगवान ।