अचेलकाे प्रेम

अचेलकाे प्रेम
सुन्दा अचम्म लाग्ला
यहाँ यस्तै छ 😬😬😬

१ किलो खसिको मासु भन्दा
तरुनिको जवानी सस्तो छ 😬😡

गल्ली गल्ली मा प्रेमको नाउमा
देह ब्यापार भैराछ!!😒😒

साचो माया गर्नी यहाँ
हरपल रोइ रा छ्!!😵😵
शरिर सँग प्रेम गर्नि
माहान भै रा छ !!😎😎

लभ परेको २ दिन भा छैन
बिस्तारा ताती हाल्छ😂😂
२ दिन भाछैन डेट
गाको केटीले अर्को केटा साटी हाल्छ्😖😖

केटा नि के कम अर्को केटी आटी हाल्छ्
चाहे बिहे होस उस्को
गर्या छैन भन्दै धाटी हाल्छ 😃😃

पर्देश गाको बुदो
बुदी यता केटा राखी हाल्छ्
केटा नि के कम घर बुदी हुँदा हुँदै अर्को रख्याल पाली हाल्छ
ठुलो ठुलो गफ हाली हाल्छ 😡😡

माया हो कि देह ब्यापार 😵🤔
कोहिलाई फालाफाल कोहिलाई हाहाकार
के गर्नु यस्तै छ यहाँको चलन सरकार 😎😎
#तिलु

Comments

Popular posts from this blog

राणाकालिन प्रशासनिक अड्डाहरु

नेपालका केही प्रमुख झरना र अवस्थित ठाउँ