राणाकालिन प्रशासनिक अड्डाहरु

राणाकालिन प्रशासनिक अड्डाहरु

खड्ग निशाना - श्रि 3 काे सचिवालय/ प्रधानमन्त्रिकाे कार्यालय
मुन्सिखाना : परराष्ट्र मामिलासम्बन्धि कार्य गर्ने
कुमारिचाेक : लेखापरिक्षण र नियन्त्रणसँग सम्बन्धित कार्य गर्ने
जंगि बन्दाेबस्ति : सैनिक प्रशासन सम्बन्धि कार्य गर्ने
कमाणडरि किताबखाना : सरकारि कर्मचारिकाे अभिलेख राख्ने
बिन्तिपत्र निक्सरि : न्यायसम्बन्धि कार्य गर्ने सर्बाेच्च अड्डा
तबेला दलान : भ्रष्टाचार निवारणसम्बन्धि कार्य गर्ने
मुलुकि बन्दाेबस्ति : देशकाे प्रशासन सञ्चालन तथा निरिक्षण गर्ने
कडेलचाेक : गरगहनाकाे व्यवस्था गर्ने
इलाईचि काेठा : पटनामा रहेकाे नेपाल सरकारकाे एजेन्ट
तेजारथ अड्डा : कर्मचारिलाई रकम सापटि दिने कार्य गर्ने

शेयर गराै

Comments

Popular posts from this blog

नेपालका केही प्रमुख झरना र अवस्थित ठाउँ