समसामयिक जानकारि
#महत्वपूर्ण_समसामयिक_जानकारी_एकैठाउ :- 📖📖📖📖📖📖📖📖📖📖📖📖📖 Bank of the year 2017.. 📖📖📖📖📖📖📖📖📖 ➡ NMB बैङ्क ➡ ' बैङ्क अफ दी इयर 2017' वाट सम्मानित भएको ➡ बेलायतको फाइनान्सियल टाइम्सले हरेक बर्ष प्रदान गर्ने ➡ यसपटकको उपाधीका लागी 1 सय 41 बैङ्कको सहभागीता रहेको 67 औ Miss world 2017 📖📖📖📖📖📖📖📖📖 ➡ Manushi Chhillar ले जितिन् ➡ उनी भारतकी नागरिक हुन् ➡ यो प्रतियोगिता चिनको सन्या सहरमा भएको ➡ जम्मा 118 प्रतिस्पर्धी सहभागी भएका ➡ उक्त प्रतियोगितामा नेपालवाट मिस नेपाल निकिता चन्दक सहभागी भएकी थिइन् नेपालले एक्लै हिमाल चढ्न रोक लगाएको :-2074 पुष 15 फेरि नयाँ दौत्य सम्बन्ध :- 📖📖📖📖📖📖📖 👉हालसम्म जम्मा १५७ देशसंग 👉१५७ औ मुलुक बेनिन संग 👉२०१८ जनावरी २३ मा 👉यो पश्चिम अफ्रीकी राष्ट्र हो । →नेपाल सङ दौत्य सम्बन्ध कायम गर्ने 156 औ मुलुकः → बुर्किनाफासो (Burkina Faso ) 💜 कहिले कायम भयो दौत्य सम्बन्ध ?? → सन् 2017 डिसेम्बर 29 💜 यो राष्ट्र कुन महादेशमा पर्छ ?? → अफ्रिकी 💜 अब नेपाल सङ दौत्य सम्बन्ध कायम गर्ने मुलुक कति भए ?? → 156 💜