समसामयिक जानकारि

#महत्वपूर्ण_समसामयिक_जानकारी_एकैठाउ :-
📖📖📖📖📖📖📖📖📖📖📖📖📖
Bank of the year 2017..
📖📖📖📖📖📖📖📖📖
➡ NMB बैङ्क
➡ ' बैङ्क अफ दी इयर 2017' वाट सम्मानित भएको
➡ बेलायतको फाइनान्सियल टाइम्सले हरेक बर्ष प्रदान गर्ने
➡ यसपटकको उपाधीका लागी 1 सय 41 बैङ्कको सहभागीता रहेको
67 औ Miss world 2017
📖📖📖📖📖📖📖📖📖
➡ Manushi Chhillar ले जितिन्
➡ उनी भारतकी नागरिक हुन्
➡ यो प्रतियोगिता चिनको सन्या सहरमा भएको
➡ जम्मा 118 प्रतिस्पर्धी सहभागी भएका
➡ उक्त प्रतियोगितामा नेपालवाट मिस नेपाल निकिता चन्दक सहभागी भएकी थिइन् 
नेपालले एक्लै हिमाल चढ्न रोक लगाएको :-2074 पुष 15
फेरि नयाँ दौत्य सम्बन्ध :-
📖📖📖📖📖📖📖
👉हालसम्म जम्मा १५७ देशसंग
👉१५७ औ मुलुक बेनिन संग
👉२०१८ जनावरी २३ मा
👉यो पश्चिम अफ्रीकी राष्ट्र हो ।
→नेपाल सङ दौत्य सम्बन्ध कायम गर्ने 156 औ मुलुकः → बुर्किनाफासो (Burkina Faso )
💜 कहिले कायम भयो दौत्य सम्बन्ध ?? → सन् 2017 डिसेम्बर 29
💜 यो राष्ट्र कुन महादेशमा पर्छ ?? → अफ्रिकी
💜 अब नेपाल सङ दौत्य सम्बन्ध कायम गर्ने मुलुक कति भए ?? → 156
💜 155 औ मुलुक कुन हो ?? → लिचेस्टाइन (2017 डिसेम्बर 22)
💜 सन 2017 मा नेपाल सङ दौत्य कायम गर्ने मुलुकको संख्या कति पुग्यो ?? → 12 वटा
१४ औ हात्ती महोत्सव २०७४:-
📖📖📖📖📖📖📖📖📖📖
➡चितवन को सौराहामा सम्पन्न भयको
➡बि.स.२०७४ पौष १४ (2017 dec 29)
➡हात्ती सुन्दरीमा बिजेता :- पुजाकली
➡फस्ट रनरअप :- पुष्पाकली
➡सेकेन्ड रनरअप :- बिजुलिकली
➡५ हात्ती यस प्रतियोगितामा सहभागी भयका
➡फस्ट रनरअपमा होटल राइनो ल्याण्डबाट सहभागीता थियो
➡सेकेन्ड रनरअपमा होटल वाइल्ड लाइफ क्याम्पको सहभागिता थियो थियो
एभरेष्ट प्रिमियर लिग(EPL) क्रिकेट
📖📖📖📖📖📖📖📖📖📖
२०१७ :- ➡विराटनगर वारियर्स उपाधि हात पारेको
➡पुरै लिगमा अपराजित भई १ रनले बिजेता भएको
➡भैरहवा ग्ल्याडीएटोर उपबिजेता भएको
➡६ वटा टिम सहभागी रहेका
➡ICC ले मान्यता दिएको यो EPL को पहिलो संस्करण हो
➡२० ओभरको (T-20) फर्म्याटमा खेलिएको
➡TU गराउन्ड, काठमाण्डौमा आयोजना गरिएको
➡प्रथम पुरस्कार २१ लाख र ट्रफी, मेडल
➡द्वितीय पुरस्कार ८ लाख र ट्रफी, मेडल
➡म्यान अफ द म्याच पारस खड्का (फाइनलमा)
➡म्याम्न अफ दि सिरिज बाबर हैयात (हङ्कङ का कप्तान पनि हुन
➡सबैभन्दा बढी रन बाबर हैयात ३१३ रन
➡सबैभन्दा बढी विकेट लिने वसन्त रेग्मी १३ वटा
➡भ्यालुएबल प्लेएर रोहित पौडेल भएका
प्रतिनीधि र प्रदेश सभाको निर्वाचन २०७४ को नतिजा
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
➡पहिलो चरण बि.सं. २०७४ मंसिर १० मा सम्पन्न
➡दोस्रो चरण बि.सं. २०७४ मंसिर २१ मा सम्पन्न
➡एकल बहुमतिय निर्वाचन प्रणाली अपनाइएको
➡जम्मा उम्मेदवार ११,२७८ जना रहेका
➡जम्मा मतदान स्थल १०,६४० वटा रहेका
➡जम्मा मतदान केन्द्र १८, ५७२ वटा रहेका
➡जम्मा मतदाता १,५४,२७,०३६ जना रहेका
➡पहिलो चरणमा ३२ जिल्लामा निर्वाचन भएको
➡दोस्रो चरणमा ४५ जिल्ला निर्वाचन भएको
➡प्रत्यक्ष तर्फ प्रतिनीधि सभा १६५ वटा सिट रहेका
➡प्रत्यक्ष तर्फ प्रदेशसभा ३३० वटा सिट रहेका
➡पहिलो बिजयी हुने पोल्देन छेपाङ गुरुङ
➡पहिलो महिला बिजयी कमला रोका
➡धेरै मतान्तर ३०,१५३ मतले पार्वत गुरुङ बिजयी
➡थोरै मतान्तर ५ ले आशा कोइराला
➡धेरै ५७,१३९ मत ल्याएर केपी ओली बिजयी
➡प्रतिनीधि सभा तर्फ ६ जना महिला विजयी
➡प्रदेश सभा तर्फ १७ जना महिला विजयी
➡पहिलो चरणमा प्रतिनीधि सभा ३७, प्रदेशसभा ७४ सिटका लागि निर्वाचन
➡दोस्रो चरणमा प्रतिनिधि सभा १२८, प्रदेशसभा २५६ सिटका लागि निर्वाचन
➡प्रतिनीधि सभा तर्फ पहिलो बिजयी स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा (हुम्ला)
➡प्रदेश सभा तर्फ पहिलो बिजयी स्वतन्त्र उम्मेदवार राजिव गुरूङ(मनाङ)
प्रतिनीधि सभाका १६५ सिट कुन दलले कति जिते:-
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
🔊नेकपा एमाले ➡८० सिट
🔊नेकपा माओवादी केन्द्र ➡३६ सिट
🔊नेपाली कांग्रेस ➡२३ सिट
🔊संघिय समाजवादी फोरम ➡१० सिट
🔊राष्ट्रिय जनता पार्टी ➡११ सिट
🔊राष्ट्रिय प्रजातन्त्र पार्टी ➡१ सिट
🔊राष्ट्रिय जनमोर्चा ➡१ सिट
🔊नेपाल मजदुर किसान पार्टि ➡१ सिट
🔊नयाँशक्ति पार्टी ➡१ सिट
🔊स्वतन्त्र ➡१ सिट प्रदेश सभाका ३३० सिट
कुन दलले कति जिते:-
📖📖📖📖📖📖📖
🔊नेकपा एमाले
➡१६८ सिट
🔊नेकपा माओवादी केन्द्र
➡७३ सिट
🔊नेपाली कांग्रेस
➡४१ सिट
🔊संघिय समाजवादी फोरम
➡२४ सिट
🔊राष्ट्रिय जनता पार्टी
➡१६ सिट
🔊राष्ट्रिय जनमोर्चा
➡२ सिट
🔊नयाँशक्ति पार्टी
➡२ सिट
🔊नेपाल मजदुर किसान पार्टि
➡१ सिट
🔊स्वतन्त्र
➡३ सिट
राष्ट्रिय बहुआयामिक गरिबी सूचक प्रतिवेदन २०७४..
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
➡वि.स. २०७४ पौष ५ मा सार्वजनिक भएको
➡नेपालको गरिबि २८.५% (चालु योजना आनुसार २१.६% रहेको)
➡ प्रदेश स्तरमा गरिबी:- प्रदेश नम्वर १ मा १९.६७% प्रदेश नम्वर २ मा ४७.८९% प्रदेश नम्वर ३ मा १२.२४% (सवैभन्दा कम गरिवी%) प्रदेश नम्वर ४ मा १४.१९% प्रदेश नम्वर ५ मा २९.९२% प्रदेश नम्वर ६ मा ५१.२२%(सवैभन्दा वढी गरिवी%) प्रदेश नम्वर ७ मा ३३.५६%
➡अक्सफोर्ड विश्व विद्यालयको सहकार्यमा राष्ट्रिय योजना आयोगले तयार पारेको
इन्टिग्रीटि आइडल नेपाल २०१७..
📖📖📖📖📖📖📖📖📖📖
✔शेषनारायण पौडेल ले जिते
✔उनी मोरङ का सहायक प्रमुख जिल्ला अधिकारी हुन
✔इन्टिग्रिटी आइडलको शुरुवात सन् २०१४ वाट भएको
✔हरेक वर्ष एकाउन्ट्याविलिटी ल्यावले आयोजना गर्दछ
✔उदाहरणीय काम गरेका राष्ट्रसेवक कर्मचारीलाई प्रदान गरिने
विश्वव्यापी शान्ति सुचकाङ्क २०१७
📖📖📖📖📖📖📖📖📖📖
✔पहिला तीन देशहरु क्रमश: आईसल्याण्ड, न्युजिल्यान्ड र पोर्चुगल रहेका
✔नेपाल ९३ औ स्थानमा रहेको
✔१६३ वटा देशलाई सुचिकृत गरि अध्ययन गरिएको
✔अन्तिम स्थान १६३ मा सिरिया रहेको
✔सार्क देशहरुमा भुटान (१३औ) स्थानका साथ पहिलो रहेको
✔श्रीलंका (८०औ), बंगलादेश (८४औ), भारत (१३७औ), पाकिस्तान (१५२औ) स्थानमा रहेका
✔अफगानिस्तान (१६२ औ) स्थानका साथ सार्कमा अन्तिम रहेको
✔सुचि प्रकाशक Institute for Economics and Peace ले गरेको
विश्व समृद्धि सूचकांक २०१७
📖📖📖📖📖📖📖📖📖
✔पहिलो स्थानमा रहेको मुलुक नर्वे
✔पहिला ५ मुलुक क्रमश: नर्वे, न्युजिल्यान्ड, फिनल्यान्ड, स्विजरल्याण्ड र स्विडेन
✔नेपाल ८९ औं स्थानमा रहेको
✔विश्वका १४८ राष्ट्रको र एक चिनको क्षेत्र हङकङ गरि १४९ को अध्ययन गरिएको
✔अन्तिम १४९ औ स्थानमा यमन रहेको
✔छिमेकी राष्ट्र चीन ९०औ स्थानमा रहेको
✔अर्को छिमेकी राष्ट्र भारत १०० औं स्थानमा रहेको
✔अध्ययन गरि प्रतिबेदन प्रस्तुत गर्ने लेगाटम इन्स्टिच्युट, बेलायत
‘मदर टेरेसा मेमोरियल अवार्ड 2017..
📖📖📖📖📖📖📖📖📖📖
➡भारतकी प्रीयंका चोपडा लाई
➡'हार्मोनी फाउन्डेसन' ले प्रदान गरेको
➡उनले सामाजिक न्यायमा कार्य गरेबापत उक्त सम्मान प्राप्त गरेकी
➡उनी यूनिसेफको गुडविल एम्बेसडर समेत रहेकी
➡उनी पछिल्लो समय शरणार्थी र विस्थापित व्यक्तिहरूको अधिकारको लागि समेत लड्दै आएकी छन्
नेपालीलाई अन्तर्राष्ट्रिय अवार्ड..
📖📖📖📖📖📖📖📖📖📖
➡प्रकाश कोइराला लाई (निर्देशक फिन्लिट नेपाल)
➡‘फाइनान्सियल इनोभेसन अवार्ड २०१७’ बाट सम्मानित
➡वित्तीय साक्षरताको क्षेत्रमा योगदान गरेबापत
➡प्रदायक लन्डन इन्स्टिच्युट अफ बैंकिङ एण्ड फाइनान्स र यूके फाइनान्स
GDP का आधारमा 2017 मा विश्वकै धनी राष्ट
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
➡कतार भएको
➡प्रतीव्यक्ती GDP $1,24,930 रहेको
➡यो सुचि अन्तर्राष्ट्रिय मुद्रा कोषले शुचि तयार पारेको
➡नेपालको प्रतिव्यक्ती GDP $2690
➡पाँच धनि देशहरु क्रमश:- कतार, लक्जेम्वर्ग, मकाउ, सिंगापुर र ब्रुनाई
पछिल्लो समयका केही आँधीहरु ..
📖📖📖📖📖📖📖📖📖📖
🔊2017 नोभेम्बर, भियतनाममा गएको ➡डाम्रे
🔊2017 सेप्टेम्बर, अमेरिकामा गएको ➡इर्मा
🔊2017 अगस्ट, चीनमा गएको ➡हाटो
🔊2017 सेप्टेम्बर, चीनमा गएको ➡तलिम
🔊2017 सेप्टेम्बर, जापानमा गएको ➡लायन रक
BBC अफ्रीकन फुटबलर अफ दि ईयर 2017
📖📖📖📖📖📖📖📖📖📖📖📖📖
➡ मोहम्मद सालहले जितेका
➡सालह ईजिप्ट का हुन भनो उनि(क्लव-लिवरपुल)वाट खेल्छन
➡ सन् २०१६ को यो अवार्ड रियाद महरेजलाई प्रदान गरिएको थियो
➡अवार्ड पाउने पहिलो खेलाडी अविदी पेले हुन
➡ बिबिसी वर्ल्ड सर्भिसले यो अवार्ड प्रदान गर्दछ
'बालोन डि ओर' उपाधि 2017..
📖📖📖📖📖📖📖📖📖📖
➡पोर्चुगलका 'क्रीस्टियानो रोनाल्डो'ले जिते
➡यो उपाधी हरेक वर्ष फ्रान्सेली फुटबल संघले प्रदान गर्छ ।
➡Cristiano Ronaldo ले 2008, 2013, 2014, 2016 र 2017 गरी 5 पटक जिते
➡यो भन्दा अघि Lionel Messi ले 2009 ,2010,2011,2012 र 2015 गरी 5 पटक जिती सकेका छन
टाइम पर्सन अफ दि इयर 2017 :-
📖📖📖📖📖📖📖📖📖📖
➡ 'द साइलेन्स ब्रेकर' समूह
➡यौन हिंसा बिरुद्ध आवाज उठाउने समूह
➡घोषणा २०१७ डिसेम्बर ६
➡ घोषणा गर्न थालिएको सन् १९२७
➡ घोषणा गर्ने टाइम साप्ताहिक, अमेरिका
➡ प्रकाशन शुरु सन् १९२३ (गत वर्षका टाइम वर्ष ब्यक्ती डोनाल्ड ट्रम्प)
➡यस लिस्टको दोश्रो र तेश्रो स्थानमा क्रमश: डोनाल्ड ट्रम्प र सि जिन पिङ परेका छन् भने भ्लादिमिर पुटिन मनोनयनमै परेका थिएनन् !
पहिलो र दोस्रो चरण निर्वाचन :-
📖📖📖📖📖📖📖📖📖📖
➡२०७४ मंसिर १० मा सम्पन्न
➡ जिल्ला ३२
➡ प्रतिनिधिसभा सिट ३७ र प्रदेशसभा सिट ७४
➡ मतदाता ३१,९१,९४५
➡ खसेको मत ६५% दोस्रो चरण निर्वाचन
➡ २०७४ मंसिर २१ मा सम्पन्न
➡ जिल्ला ४५
➡ प्रतिनिधिसभा सिट १२८ र प्रदेशसभा सिट २५६
➡ मतदाता १,२२,३५,९९३
➡ खसेको मत ६७%
२०७४ मा बितरण गरिएका केही समसामयिक पुरुस्कारहरु :-
📖📖📖📖📖📖📖📖📖📖📖📖
➥मदन पुरस्कार 2073 ==घनश्याम कँडेल
➥जगदम्बा श्री पुरस्कार 2073 ==दुर्गा बराल
➥पद्म श्री पुरस्कार == नवराज पराजुली
➥पद्म श्री साधना 2073== नगेन्द्र राज शर्मा र रोचक घिमिरे
➥छिन्न्लता गायन == शिशिर योगि
➥बनस्पति पुरस्कार == प्रमोद कुमार झा
➥षणानन्द पुरस्कार === शिवगोपाल रिमाल
➥संरक्षण पुरस्कार ==रामप्रित यादव
➥नेपाल रत्न== बि पि कोइराला
➥युवा मोति पुरस्कार == ज्ञानु अधिकारी अनुप जोशी
➥बालकृष्ण सम पुरस्कार == भुबन चन्द
➥भारतिय पध्म श्री पुरस्कार == अनुराधा कोइराला
➥वि पि साहित्य सम्मान==डा• अभि सुवेदी
➥युवाकबी सिद्धिचरण पुरस्कार == वाशुदेव त्रिपाठि ➥गणेश मान सिंह शान्ति पुरस्कार == छापकैया बन उपभाेक्ता समूह ➥वशुन्धरा श्री== डा•तारानाथ शर्मा ➥रास्ट्रिय विज्ञान प्रविधि पुरस्कार === अनिता विन्दु र अटल मिश्र ➥भक्तराज आचर्य संगीत== हरि प्रसाद रिमाल ➥लेखनाथ काव्य पुरस्कार == आडरी प्रसाद चौटाल
➥कृष्ण प्रसाद भट्टराई रास्ट्रिय पुरस्कार == विजय कुमार पाण्डे
➥कृष्ण सेन इच्छुक रास्ट्रिय पत्रकारिता पुरस्कार == कोमल बराल
➥खेमराज गुरुङ संगीत पुरस्कार = रत्न समसेर
➥कानुनी पत्रकारिता पुरस्कार == राम बहादुर रावल
➥नारायण गोपाल संगीत == Ck रसाइली
➥अादिकवि भानुभक्त पुरस्कार == राजेन्द्र विमल
➥भैरव अर्याल पुरस्कार == धुर्मुस सुन्तली फाउन्डेसन
➥देबकाेटा काव्य पुरस्कार == तुलसि दिवश
➥सत्यमोहन जोसि पत्रकारिता पुरस्कार == रमेस काजी स्थापित
➥नारायण गाेपाल युवा पुरस्कार == मनाेराज शिवाकोटी र इतजाेजिचु
➥UNO महासचिव अवार्ड -- नवल यादप ➥चलचित्र पत्रकतरिता पुरस्कार नवराज लम्शाल
➥रास्टिय पत्रकरिता पुरस्कार == गजेन्द्र बुढाथोकी
➥Global Humantrati award== देवि अाचार्य
➥NRNA अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार == होम कार्की र नवीन पोख्रेल
➥पृथ्वी प्रग्या पुरस्कार -- तारानाथ शर्मा
➥बालकृष्ण सम पुरस्कार = भुवन थापा
➥आरनिको युवा कला पुरस्कार == नगेन्द्र सिह र बिष्णु प्रशाद श्रेष्ठ

शेयर गराै 

Comments

Popular posts from this blog

राणाकालिन प्रशासनिक अड्डाहरु

नेपालका केही प्रमुख झरना र अवस्थित ठाउँ